जनसम्पर्क समिति वेलायतको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लण्डन । नेपाली जनसम्पर्क समिति वेलायतको आयोजनामा एक स्वागत तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय पर्वत समाजको आयोजनामा अल्डरशटमा आयोजित च्यारिटी कार्यक्रममा सहभागी हुन युरोपका अन्य देशवाट वेलायत आएका कांग्रेस समर्थक नेता तथा कार्यकर्ताको उपस्थितमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । आइतवार, अल्डरशटस्थित भेटघाट रेष्टुरेन्टमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले देशको परिवर्तनशिल राजनैतिक घट्नाक्रससंगै … Continue reading जनसम्पर्क समिति वेलायतको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न